• info@dharan.gov.np
  • +977 025-570407, 025-570109, 025-570813,025-570636
  1. Home
  2. Building Permit Required Documents

Building Permit Required Documents

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. ज.ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट)

५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)           

९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र

१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र   

११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि    

१. नापी नक्शामा देखिएको तर नक्शा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ /

२. कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ /

१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी

२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि

३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ /

नक्शा पास प्रक्रिया-प्लीन्थ लेभल निरीक्षण र सोभन्दा माथि धुरिसम्मको गरी दुई चरणमा गर्नुपर्नेछ /

१. प्राबिधिक निरीक्षण (सर्जमिन गर्ने बेलासम्ममा नक्शा वालाले आफ्नो जग्गाको साँध सिमाना प्रष्ट हुने गरी हरेक Intersection Point मा Concrete Pole अथवा 9” ×  9” को प्रष्ट देखिने गरि इट्टाको गारो निर्माण गरिसक्नुपर्नेछ ) /

२. साविकदेखि चलि आएको पानी र ढल निकास बन्द गर्नपाईने छैन , ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढल पाइप लैजान दिनुपर्नेछ /

३. निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुबिधाहरु(धारा,बिजुली,आदि) जडान गर्न लागि “निर्माण कार्य सम्पन्न प्रमाणपत्र” लिनु भएकोले सो कार्य सम्पन्न प्रमाणपत्र लिन महानगर पालिका सम्पर्क राख्नुपर्नेछ /

४. पास भएको नक्शा बिपरित निर्माण गरेमा साविक बमोजिन पाउने भौतिक सुविधाबाट वन्चित

हुने रसाथै कुनै पनि समय भत्काउने कारवाही हुनेछ / साथै पास नक्शा समेत रद्ध गर्न सकिने

छ /

Standard Drawing Sheet size 20” X 30”

१. कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि

२. VAT/PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. कर-चुक्ताको प्रमाण-पत्र

४. प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि

५. स्थानीय निकायमा व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिलिपि

६. संस्थाको निर्णयको प्रतिलिपि

७. संस्थाले तोकिएको आधिकरिक व्यक्तिको नागरिकता र चिठी